Live on
Your Voice, Your Power
काठमाडौं- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले हिजो कपाल फुलेका बुढाहरुले देश बिगारेको अनुभव सुनाउँदै आज कपाल काला भएका युवाले पनि देश बनाउने छनक नरहेको टिप्पणी गरेका छन् । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनलाई सम्बोधन गर्दै संरक्षक चौधरीले कांग्रेस सभापति गगन थापातर्फ संकेत गर्दै ६०-७० वटा कपाल फुलेका र १०-१५ वटा जुँगादाह्री फुलेको युवाले देशको…