Live on
Your Voice, Your Power
नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा जारी छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिले महाधिवेशन गरिरहँदा पूर्वसभापति शेरबहादुर देउवा समूहले पनि अधिवेशन गरिरहेको छ। तर देउवा समूहका सबैजसो नेता–कार्यकर्ता १५औँ महाधिवेशनमा जुटेपछि कांग्रेस एकताबद्ध भएको सन्देश गएको छ। कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सहमहामन्त्री पदका उम्मेदवार जीवनबहादुर शाही १५औँ महाधिवेशनलाई एकताको महाधिवेशनको रूपमा बुझ्नुपर्ने…