कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । महाधिवेशनको बन्दसत्र र चुनावी प्रक्रिया अघि बढ्दै जाँदा विभिन्न पदहरूमा नेताहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको नेतृत्व चयनका लागि सभापति पदमा तीन जनाको उम्मेदवारी परेको छ । सभापतिमा उम्मेदवारी दिनेहरूमा श्यामकृष्ण खड्गी, गगनकुमार थापा र किशोरसिंह…