सुगर निको पार्न जामुन अचुक औषधि, कसरी प्रयोग गर्ने ?

काठमाडौं- गर्मीमा मधुमेह रोगीका लागि निकै फाइदाजनक एक फलका बारेमा हामी बताउँछौँ, जसको नाम हो जामुन ।  कालो जामुन मधुमेह रोगीका लागि औषधि भन्दा कम छैन, जामुनलाई आयुर्वेदमा निकै फाइदाजनक मानिन्छ । जामुन विशेषगरी मधुमेह नियन्त्रणमा प्रभावकारी मानिँदै आएको छ । जामुनले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ। यस बाहेक जामुन पेट र पाचन सुधार…