एक्कासि निन्द्राबाट उठ्दा हुन सक्छ हृदयाघात, जानौँ बच्ने तरिका

काठमाडौं- के अचानक निद्राबाट ब्युँझिए पछि हृदयाघात हुन सक्छ ? यो प्रश्न धेरैको मनमा उठ्छ ।  सरल भाषामा भन्नुपर्दा निद्राबाट अचानक ब्यूँझनु आफैँमा हृदयाघातको कारण होइन, तर केही अवस्थाहरू छन्, जसले निद्रासँग सम्बन्धित समस्याहरू र हृदयाघातको जोखिमलाई जोड्दछ । निद्रा हाम्रो शरीरको लागि धेरै महत्त्वपूर्ण छ र यसको कमी वा खराब गुणस्तरले हाम्रो हृदयमा नराम्रो…