Live on
Your Voice, Your Power
काठमाडौं- मानिसका लागि शारीरिकसँगै मानसिक स्वास्थ्य पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मष्तिष्कलाई स्वस्थ राख्न र स्मरणशक्तिलाई बलियो बनाउन खानपानले पनि महत्वपूर्ण भूमिका खेल्छ । मष्तिष्कलाई तन्दुरुस्त राख्न के खाने के नखाने भन्नेबारे सबैलाई थाहा नहुन सक्छ । आज हामी आफ्नो मष्तिष्कलाई स्वस्थ राख्न के खाने के नखाने भन्नेबारे जानकारी दन गइरहेका छौँ । यसले तपाईंको…