नेपालको कृषि, उर्जालगायतका क्षेत्रमा लगानी गर्न तयार छौं – राजदूत युसुफ बिन (अन्तर्वार्ता)

सन् १९७७ मा औपचारिक सम्बन्धको रुपमा दौत्य सम्बन्ध स्थापना भएदेखि नै नेपाल र कतारले आपसी विश्वास, सम्मान र समझदारीमा आधारित भई दुर्ई पक्षीय सम्बन्ध गाढा बनाउदै आएका छन् । नेपाली युवाहरुको आकर्षक गन्तव्य रहेको कतार, तीब्र गतिमा विकासको फड्को मार्दै गरेको राष्ट्र हो। प्राकृतिक ग्यास तथा तेलका हिसाबले विश्वको तेस्रो धनी तथा कुल ग्राहस्थ उत्पादनका…