गणतन्त्रले राजाको मानपदवी खोसेपनि जनताको माया घटेको छैन्– मुस्ताङ्गी राजाका उत्तराधिकारी विष्ट (अन्तर्वार्ता)

काठमाडौं– मुस्ताङ हिमालपारीको जिल्लाका रुपमा चिनिन्छ । सन् १४४० मा तिव्वतको केन्द्रीय राज्यसँग विद्रोह गरी लो राज्यका रुपमा स्थापना भएको राज्यको राजधानीका रुपमा रहेको मन्थाङ अहिले लोमान्थाङका रुपमा परिचित छ । जसको पहिलो राजा थिए अभिपाल । लो राज्यलाई चारैतिरबाट पर्खाल लगाएर घेर्ने काम पनि राज्य स्थापनाकै वर्ष भएको थियो । तर अहिले ती सबै…