Live on
Your Voice, Your Power
राजविराज- प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले २०७३ असार २७ गते प्रमुख निर्वाचन आयुक्त पदको कार्यभार सम्हालेका थिए । उनले २०६३ पुस २७ गतेदेखि २०६९ पुस २६ गतेसम्म निर्वाचन आयुक्त र २०६९ चैत १ देखि निर्वाचन आयुक्तमा पुनर्नियुक्ति भई २०७२ भदौ ११ देखि कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हालेका थिए । प्रस्तुत छ, पूर्वप्रमुख निर्वाचन…