Live on
Your Voice, Your Power
काठमाडौं- नेपाली बजारमा सुनको मूल्य लगातार उकालो लागेको छ, जसले उपभोक्ता र लगानीकर्तामा चासो बढाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला तीन लाख १८ हजार ८०० रूपैयाँमा बिक्री भएको सुन बिहीबार एक्कासी २० हजारले बढेर तीन लाख ३९ हजार ३०० रूपैयाँ पुगेको छ। महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्य, नेपालमा भन्सार र अन्य लागतको आधारमा…