Live on
Your Voice, Your Power
काठमाडौं- पूर्वन्यायाधिवक्ता प्रा. डा. युवराज संग्रौला पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकसहित अरु नेताहरु पक्राउ पर्नु सामान्य भएको बताउँछन् । सरकारले राष्ट्रपतिबाहेक जोसुकैलाई पनि पक्राउ गरेर आवश्यक अनुसन्धान गर्न पाउने भएपनि पूर्वजानकारी गराएको भए राम्रो हुने उनी बताउँछन् । सरकारले एक्सनमा जान अलि छिटो गरेको र थोरै संयमता अपनाएको भए अन्य व्यक्तिमाथि त्रास…