‘संसद्‍मा च्यातेको बजेट पुस्तिका मन्त्रीहरूको मुखमै हुर्‍याउन मन थियो’

गत जेठ १५ गते प्रस्तुत आगामी आर्थिक वर्षको बजेटलाई लिएर देखिएको असन्तुष्टि अझै शान्त भएको छैन । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटलाई लिएर सत्तारुढ नेकपा एमाले नै रुष्ट छ । अर्कातिर राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली कांग्रेस लगायत प्रतिपक्षी दल पनि असन्तुष्ट छन् । जनमत र नेकपा एकीकृत समाजवादीको समेत विरोध सरकारले सहनु परेको छ…