Live on
Your Voice, Your Power
काठमाडौं- माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष रहेका पूर्वकृषिमन्त्री वेदूराम भुसालले जनताको बहुदलीय जनवाद (जबज) मा पीएचडी गरेका छन् । संयोगबस उसनको पार्टीभित्र यतिबेला मदन भण्डारीको जबज छलफलको विषय बनेको छ । महाधिवेशनको तयारीमा रहेको एकीकृत समाजवादीले यतिबेला समाजवादी क्रान्तिको कार्यक्रम तयार पारिरहेको छ । वैचारिक नेता घनश्याम भुसालसमेत पार्टीको नीति निर्माणमा सक्रिय छन्…