Live on
Your Voice, Your Power
काठमाडौं- रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक हुन् । सुदूरपश्चिम प्रदेश सरकारमा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले सिफारिस गरेका कैलाश चौधरीको नाम हटाएर रामेश्वर चौधरीलाई वन मन्त्री बनाएको विषयमा उनी चर्चामा छन् । तर आफ्नो बलमा रामेश्वरलाई मन्त्री बनाएको रेशम स्वीकार्दैनन् । जनमत पार्टीसँग एकता गर्न भनेर वैशाख १७ गते मिति तोकिए पनि सर्वोच्चको…