Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले आगामी केही महिनाभित्र आफ्नो कार्यकाल पूरा गर्दैछन् । पछिल्लो साढे तीन वर्षको अवधिमा पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण हुनुका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रन वे विस्तार भइरहेको छ । अधिकारीको कार्यकालमा प्राधिकरणले केही दीर्घकालीन महत्वका काम गरेको छ । अधिकारीको कार्यकालमा विशेष गरी पोखरा अन्तर्राष्ट्रिय…