दल जिम्मेवार नहुँदा समानुपातिकमा तरमारा हाबी भए : टीकाराम भट्टराई

सामाजिक न्याय र समावेशी सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संविधानमै समेटिएको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत पुस १३ र १४ गते ६४ राजनीतिक दलले बुझाएका बन्दसूचीमा कैफियत देखिएपछि सुधार प्रक्रिया सुरु भएको छ । निर्वाचन आयोगले देशका प्रमुख दल एमाले र कांग्रेसलाई समेत सच्याउनुपर्ने बुँदासहित सुझाव पठाइसकेको छ । तर आयोगको चासो मुख्यतः भूगोल र क्लस्टर नमिलेको…