युरोपेली नेताले भारतको भ्रमण गर्ने

काठमाडौं- युरोपेली परिषदका अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लाइनले भारतको भ्रमण गर्ने भएका छन् । १६ औँ भारत–ईयू सम्मेलनमा सहभागी हुने उच्चस्तरीय युरोपेली प्रतिनिधिमण्डल लिएर दुई नेता भारत आउन लागेका हुन् । यस सम्मेलन आगामी जनवरी २७ मा आयोजना हुने तय भएको छ । उच्चस्तरीय भ्रमणका क्रममा युरोपेली नेताहरुले भारतीय…