बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेकोबारे बेलायती संसदमा उठ्यो आवाज

काठमाडौं- पाकिस्तानको बलोचिस्तानमा मानव अधिकार उल्लंघनका घटना बढेको विषयमा बेलायती संसदमा आवाज उठेको छ । बेलायतको सत्तारुढ लेबर पार्टीका सांसद जोन म्याकडोनलले संसदमा यसबारे आवाज उठाएका हुन् । संसदीय रेकर्डमा राखिएको प्रश्नमा उनले नसरिना बलोच, महजबिन बलोचजस्ता महिलालाई जबरजस्ती बेपत्ता पारिएको घटना, आन्तरिक सुरक्षा कारवाहीमा चालकरहित हवाइ उपकरण ड्रोन प्रयोग गरिएको घटनाजस्ता विषयमा प्रश्न उठाएका…