Live on
Your Voice, Your Power
काठमाडौं- नर्वेमा गुप्तचरी गर्न खोजेको आशंकामा एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । यसै महिना नर्वेमा चिनियाँ नागरिक पक्राउ परेको यो दोस्रो घटना हो । नर्वेको आन्तरिक सुरक्षा निकाय (पीएसटी) का प्रवक्ता एइरिक वेउमका अनुसार ती व्यक्तिमाथि नोर्डल्यान्ड क्षेत्रमा गैरकानुनी जासुसी गतिविधि गर्न खोजेको आशंका गरिएको छ । उनका वकिलहरूले भने यी आरोपहरूलाई अस्वीकार गरेका…