Live on
Your Voice, Your Power
काठमाडौं- युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लियनले युरोपेली युनियन (ईयू) आबद्ध कम्पनीहरूलाई प्रमुख वस्तुहरूको आपूर्तिका लागि वैकल्पिक स्रोतहरू खोज्न बाध्य पार्ने गरी नयाँ कानुनको तयारी भइरहेको बताएकी छिन्। ब्रसेल्समा आयोजित ईयू नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले यदि व्यवसायहरू आफैँले चीनसँग जोडिएका जोखिमहरू कम गर्न थालेमा यस्तो कानुन आवश्यक नपर्न पनि सक्ने स्पष्ट पारिन्…