क्रान्तिकारी गीतका शब्द फेरबदल गरेर गाएको भन्दै चीनमा हास्य कलाकारमाथि अनुसन्धान सुरु

काठमाडौं- चीनका प्रसिद्ध हास्य कलाकार गोओ देगाङमाथि एक क्रान्तिकारी गीत तोडमोड गरेको आरोपमा अनुसन्धान सुरु भएको छ । गत जुलाई २४ मा वुहानमा भएको सांगीतिक प्रस्तुतिका क्रममा ५३ वर्षीय गोओले ‘प्लेइङ माइ बिलभ्ड पिपा’ नामक चिनियाँ क्रान्तिकारी गीतको शब्दमा फेरबदल गरेका थिए । गीतको मूल अंशमा रहेको वैशान तालको सट्टा उनले बेइजिङको 'निषेधित शहर' अर्थात्…