Live on
Your Voice, Your Power
काठमाडौं- हालै नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा गएको विनाशकारी हिमनदी पतन र बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । यो विपद् सुरु भएको चार दिनपछि मात्र चिनियाँ अधिकारीहरूले तिब्बतमा बेपत्ता भएकाहरूको राष्ट्रियताको पहिलो पटक विवरण सार्वजनिक गरेका छन्। हिमालको अति दुर्गम भूबनोट र तिब्बतको उच्च राजनीतिक संवेदनशीलताबाहेक चीन सरकारले यस घटनाको वास्तविक विवरण र सूचना…