Live on
Your Voice, Your Power
काठमाडौं- आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन भारत र जर्मनी सहमत भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जर्मन चान्सलर फ्रेडरिख मर्जबीच भएको भेटवार्ताका क्रममा आर्थिक एवम् सुरक्षा सहकार्य मजबुत बनाउन दुई मुलुक सहमत भएका हुन् । भारत भ्रमणमा रहेका मर्जले मोदीसँग गुजरात राज्यको गान्धीनगरमा भेटवार्ता गरेका थिए । भेटवार्ताका क्रममा दुई मुलुकबीच सहकार्यका…