Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा पर्ने माथिल्लो दिर जिल्लामा बालिका शिक्षाको अवस्था निकै दयनीय देखिएको छ । सो क्षेत्रमा अझै पनि समान शिक्षाका आश्वासनहरू व्यवहारमा लागू हुन सकेका छैनन् । सरकारी तथ्याङ्क अनुसार त्यहाँ विद्यालय पहुँचमा छोरा र छोरीबीच ठुलो खाडल छ। विशेषगरी उच्च शिक्षामा बालिकाहरूको पहुँच ज्यादै न्यून रहेको पाइएको छ। जिल्लामा रहेका जम्मा…