मोदीलाई मेटाले हेपेपछि…

नयाँ दिल्ली- विश्वका नेताहरूमध्ये सामाजिक सञ्जालमा धेरै फ्यान फलोइङ भएकामा पर्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी । तर पछिल्लो समय उनलाई आन्तरिक र बाह्य संकटले घेरिरहेको छ। देशभित्र अभिजित दीप्केले ख्याल ख्यालमा बनाएको ककरोज जनता पार्टीले संकट बढाउँदै लगेको छ। सरकार यात्राको १२ वर्षमा पहिलो पटक मोदीका सहयात्रीले सरकारबाट आन्दोलनको बलमा पद छाड्नुपरेको छ।मोदीका विश्वासपात्रमध्ये एक…