सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा

काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा राजनीतिक सरगर्मी बढेको छ । सोमबार ककरोच जनता पार्टी (सीजेपी) ले संसद भवनसम्म निकालेको र्‍यालीका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो । सोही दमनको विरोधमा मंगलबार लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र सांसद प्रियङ्का गान्धी वाड्राको नेतृत्वमा कांग्रेसका शीर्ष नेताहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको निवासतर्फ…