लिलोङ्वेमा पुनः देखियो वाइल्ड पोलियो

लिलोङ्वे–अफ्रिकाको भुपरिवेष्ठित राष्ट्र मलावीको राजधानी लिलोङ्वेमा वाइल्ड पोलियोका केसहरु पुनः देखिएको छ । राजधानी लिलोङ्वेमा एक बालकमा वाइल्ड पोलियोको केस देखापरेसँगै त्यहाँको स्वास्थ्य अधिकारीहरुले पोलियो ए टाइप भाइरस प्रकोपको घोषणा गरेका छन् । यता विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) अफ्रिकाका क्षेत्रीय निर्देशक डा मात्शिडिसो मोएतीले वाइल्ड पोलियो केसहरु संसारको कुनै पनि ठाउँमा रहेसम्म यसले सबै देशमा…