Live on
Your Voice, Your Power
काठमाडौं- पछिल्लो एक हप्तामा इथियोपियाले साउदी अरेबियामा अवैध रुपमा पुगेर फसेका आफ्ना ७ हजार भन्दा बढी नागरिकलाई स्वदेश फिर्ता गरेको छ । इथियोपियाको विदेश मन्त्रालयले सो कुराको जानकारी दिएको हो । विदेश मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो हप्ता दिनमा ती नागरिकलाई फिर्ता गरिएको हो र आफ्ना नागरिकलाई स्वदेश फर्काउने कामलाई निरन्तरता दिइनेछ । इथियोपियाको विदेश मन्त्रालयका प्रवक्ता डिना…