Live on
Your Voice, Your Power
काठमाडौँ- दक्षिण अफ्रिकाको दक्षिणी शहर इस्ट लन्डनको नाइट क्लबमा २२ जनाको शव फेला परेको छ । यसअघि सरकारी अधिकारीले इस्ट लण्डनको एन्योबेनी टाभेर्नमा आइतबार एकाबिहानै १७ जनाको शव फेला परेको जनाएका थिए । पछि मृतकको संख्या २२ पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो । घटनामा अरु केही मानिसहरु घाइते भएको देखिएको जनाइएको छ ।…