प्रभासको ‘राधे–श्याम’ सुटिङ सेटमै १ सय ६ करोड खर्च

मुम्बई(बलिउड लाइफ)– अभिनेता प्रभास फिल्म ‘राधे–श्याम’का कारण यतिबेला चर्चामा छन् । फिल्ममा उनको अपोजिटमा पूजा हेगडे छिन् । फिल्मको सुटिङ पुरा भइसकेको छ । निर्माताले फिल्मका प्रमुख कलाकारको फस्टलुक पनि सार्वजनिक गरिसकेका छन् । यो फिल्ममा निकै लामो समयपछि प्रभास ‘लभर ब्वाइ’को रुपमा देखिँदैछन् । जसकारण पनि उनका फ्यान निकै उत्साहित छन् । फिल्मको बजेटको…