दोलखामा एसईई परीक्षा दिने विद्यार्थीको संख्या सामान्य वृद्धि 

दोलखा- २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा दोलखाबाट सहभागी हुने विद्यार्थीको संख्या सामान्य वृद्धि भएको छ । जिल्ला यस वर्ष २ हजार ८ सय ६१ जना विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दोलखाले जनाएको छ । कार्यालयका अनुसार गत वर्षको तुलनामा यस वर्ष एसईई परीक्षामा सहभागी हुने विद्यार्थी सामान्य वृद्धि भएका हुन । गत…