Live on
Your Voice, Your Power
पोखरा- गण्डकी विश्वविद्यालयमा रिक्त रहेको कुलपति पदमा नियुक्तिका लागि आवेदन दिएका मध्ये ५ जनाको दरखास्त स्वीकृत भएको छ । ७ जनाको दरखास्त परेकामा २ जनाको अस्वीकृत भएको हो । कुलपति सिफारिस गर्न गठित सिफारिस समितिका अनुसार प्राडा नवराज देवकोटा, प्राडा कुश्माकर न्यौपाने, प्राडा सरोज कोइराला, प्राडा विश्वकल्याण पराजुली र प्राडा ईन्द्रप्रसाद तिवारीको दरखास्त स्वीकृत भएको…