Live on
Your Voice, Your Power
काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५ अर्ब रुपैयाँ बराबरको ६ महिने निक्षेप संकलन गर्नका लागि बोलकबोल आह्वान गरेको छ । बैंकले १७५ दिनको अवधिका लागि यो निक्षेप संकलन उपकरण निष्कासन गर्न लागेको हो । यसका लागि आजै दिउँसो ३ बजेसम्म बोलकबोल खुला रहने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकको सूचना…