Live on
Your Voice, Your Power
काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३ को वितरण योग्य नाफाबाट कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको ४७३ औँ बैठकले सो लाभांश वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको कुल १० प्रतिशत लाभांशमध्ये ६ प्रतिशत नगद लाभांश र ४ प्रतिशत…