स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि स्याङ्जाबाट २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३ जना स्वतन्त्रसहित २५ जना राजनीतिक दलका प्रतिनिधिले उम्मेदवारी दर्ता गराएका हुन्। ३ जना स्वतन्त्र उम्मेदवारमध्ये क्षेत्र नम्बर १ मा दुई र दुईमा एक जनाको स्वतन्त्र उम्मेदवारी परेको हो । स्याङ्जामा कांग्रेसबाट बैंकर…