एप्पलको आइफोन १२ अब भारतमै एसेम्बल गरिने

काठमाडौं– बहुचर्चित अमेरिकी कम्पनी एप्पलले उत्पादन गर्दै आएको आइफोन १२ अब भारतमै तयार हुने भएको छ । कम्पनीका अनुसार अब आइफोन १२ भारतमै एसेम्बल गरिने भएको हो । एप्पलको यो निर्णयलाई भारतका केन्द्रीय मन्त्री रवि शंकरले स्वागत गरेका छन् । एप्पलले यसअघि एसियाको बजारका लागि चीनमा एसेम्बल गर्दै आएको थियो । पछिल्ला केही वर्ष चीन…