प्रहरी « Khabarhub

उपत्यकामा ड्रोनबाट लकडाउन निगरानी

काठमाडौं– लकडाउनका समयमा मानिसहरुको चहलपहल र आवतजावको निगरानीका लागि काठमाडौंमा ड्रोनको प्रयोग गरिएको छ । उपत्यका भित्र लकडाउनका समयमा पनि मानिसहरुको चहलपहल नरोकिएपछि प्रहरीले निगरानीका लागि ड्रोनको प्रयोग गरेको थालेको हो । विश्वव्यापी महामारी बनेको कोरोना भाइरस संक्रमण रोक्नका लागि भन्दै सरकारले लकडाउन गरेको छ । तर मानिसहरुको चहल पहल र आवतजावत पूर्ण रुपमा रोकिएको…