Live on
Your Voice, Your Power
काठमाडौं– पछिल्लो समय ‘नमस्कार’ विश्वभर लोकप्रिय बन्दै गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस संक्रमणको त्रासले नमस्कारको प्रचलन विश्वव्यापी बनेको हो । अहिले जहाँ-जहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ त्यहाँ त्यहाँ ‘नमस्कार’को प्रचलनले व्यापकता पाएको छ । मानिसहरु भेट हुँदा हात मिलाउने र अंकमाल गर्ने अवस्था नरहेपछि अहिले विश्वव्यापी रुपमा ‘नमस्कार’ले त्यसको ठाउँ लिएको…