Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सहज, सुरक्षित एवं व्यवस्थित बनाउन ट्राफिक प्रहरी महाशाखाले 'स्वयंसेवक परिचालन'लाई निरन्तरता दिँदै आएको छ । उपत्यकामा सडक सुरक्षा तथा ट्राफिक नियमलाई बेवास्ता गरी सडक पार गर्ने, जथाभावी हिड्डुल गर्दा दुर्घटनाको जोखिम उच्च रहने र समग्र सडक व्यवस्थापनमा समेत असर पुग्ने हुँदा त्यसलाई न्युनीकरण गर्न ट्राफिक स्वयंसेवक परिचालनलाई महाशाखाले निरन्तरता…