आफ्नी आमालाई हेरचाह नगरेको आरोपमा राष्ट्र बैंककी निर्देशक पक्राउ

काठमाडौं –प्रहरीले आमाको हेरचाह नगरेको उजुरीका आधारमा राष्ट्र बैंकमा कार्यरत एक कर्मचारीलाई पक्राउ गरेको छ । आफ्नी आमालाई हेरचाह नगरेको उजुरीपछि महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई पक्राउ गरको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले भने, ‘आमालाई हेरचाह नगरी हेला गरेको भन्दै उनै आमाले उजुरी…