सर्वस्वसहित जन्मकैदको सजाय पाएका व्यक्ति १९ वर्षपछि पक्राउ

बुटवल– रुपन्देही प्रहरीले अदालतबाट सर्वस्वसहित जन्म कैदको सजाय पाएका एक ब्यक्तिलाई १९ वर्ष पछि पक्राउ गरेको छ । पुनरावेदन अदालत बुटवलले २०५९ माघ १५ गतेको फैसलाले कर्तब्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद भई फरार रहेका प्रतिवादी रुपन्देहीको कञ्चन गाउँपालिका वडा नं. ३ रुद्धपुरका यमबहादुर क्षेत्री १९ वर्षपछि पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको…