चोरी आरोपमा तीन जना प्रहरी निलम्बन

जनकपुरधाम-  चोरी गरेको आरोपमा सिरहाका तीन जना प्रहरी निलम्बनमा परेको छ । इलाका प्रहरी कार्यालय लहानमा कार्यरत एक प्रहरी सहायक निरीक्षक र दुईजना प्रहरी जवान निलम्बनमा परेका हुन् । सिरहाका प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माका अनुसार प्रहरी सहायक निरीक्षक नवल किशोर ठाकुर, प्रहरी जवान अन्नु कुमार राय र नरेश कुमार राय निलम्बनमा परेका छन् ।…