८१ किलो गाँजासहित एक जना पक्राउ

मकवानपुर- ८१ किलो लागुऔषध गाँजासहित मकवानपुरको मनहरीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने मनहरी गाउँपालिका –८ सिमपानीबाट प्रहरीले ८१ किलोगाँजासहित ट्रक र ट्रकका चालकलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी जयश्वर रिमालका अनुसार सिमपानी क्षेत्रको सडकमा शंकास्पद रुपमा रोकीराखेको ना ८ ख ८२८४ नम्बरको ट्रकलाई चेकजाँच गर्दा…