एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नति भएका सहकुल बहादुर थापा दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार एआईजी थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्धता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह…