Live on
Your Voice, Your Power
काठमाडौँ – प्रहरीले संरक्षित वन्यजन्तु सालकको खपेटासहित भक्तपुरबाट एक जनालाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका– ६ बस्ने ३४ वर्षीय शुकलाल तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । संरक्षित वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसारपसार तथा खरिद बिक्री गर्न लागेको सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले तामाङलाई भक्तपुर सूर्यविनायक नगरपालिका– ८ कपाली चोकबाट…