अधिकृत परिवर्तन हुँदैमा कुनै घटनाको अनुसन्धानमा फरक पर्दैन : एसएसपी खत्री

काठमाडौँ- काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्रबहादुर खत्रीले अनुसन्धान अधिकृत परिवर्तन हुँदैमा कुनै पनि घटनाको अनुसन्धानमा फरक नपर्ने बताएका छन् । काठमाडौं परिसरमा सरुवा भएर आएपछि आइतबार पत्रकार सम्मेलन गर्दै खत्रीले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रभावित नहुने गरी आफूले काम गर्ने बताए । उनले कानूनले दिएको अधिकार प्रयोग गरी प्रकरणमा संलग्न सबैलाई छानबिन र अनुसन्धानको…