स्टोरी « Khabarhub

दीपक मनाङेको ऐनामा राजनीतिक नेतृत्वको अनुहार

काठमाडौं– २०७४ सालअघि मनाङका दीपक मनाङे ठूला गुन्डा नाइकेहरूको सूचीमा भेटिन्थे । असली नाम ‘राजीव गुरुङ’ रहेका दीपक मनाङेलाई ठमेलमा विवादास्पद व्यवसायका आडमा गुण्डागर्दी गरेको आरोप लाग्ने गरेको छ । ठमेलका डान्सबार, डिस्को र गजल रेस्टुरेन्ट एकलौटी कब्जा जमाएका उनी आपराधिक पृष्ठभूमिबाट राजनीतिमा उदाएको नेताका रूपमा चिनिन्छन् । यति मात्रै होइन, चक्रे मिलन भनिने मिलन…