स्टोरी « Khabarhub

चिनियाँलाई हिन्दी पढाउने नेपाली गुरु भन्छन्- ‘सबै विद्यार्थीको नेपाली नाम राखेको छु’

भरत शर्माले डेढ दशक पत्रकारितामा बिताए । पत्रकारिता रुचिभन्दा रहरको विषय थियो । तर उनी कहलिएको पण्डित बन्न चाहन्थे । सानैमा ‘बा’ बितेपछि पण्डित्याइँमा हजुरबाले पाएको ख्यातीको सम्मोहनले बाल्यावस्थाका भरतलाई आकर्षित गर्‍यो। मावली हजुरबाको अभिभावकत्वमा हुर्किएका उनी बाक्य फुट्दा नफुट्दै संस्कृतका शब्दसंग लुकामारी खेल्न थालिसकेका थिए । पण्डित बनेर मात्र भएन, विद्वान पण्डित बन्नु थियो…