अल्मलिए पूर्वराजा : मनमा प्रसाईं, मुखमा लिङदेन !

काठमाडौं– पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहमा राजगद्दीमा फर्किने भोक जागेको छ । गत फागुन ६ गतेको भिडियो सन्देशमा उनले ‘राष्ट्र बचाउनका लागि सबैको साथ सहयोग’ मागेका छन्, जसले पुष्टि गर्छ, उनी फेरि राजा बन्न चाहन्छन् । नयाँ वर्षको भिडियो सन्देशमा पनि उनको सत्तामा फर्किने चाहना प्रकट भएको छ । तर, राजगद्दीमा फर्कने चाहना राखेका शाहले…