Live on
Your Voice, Your Power
काठमाडौं- ‘शिक्षा ऐन जारी गर’ भन्दै शिक्षकहरुले सडक आन्दोलन थालेको शनिबार २५ दिन पुग्यो । बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकहरु विद्यालय फर्किने वातावरण बनाउन सरकारलाई आदेश दिएको थियो । तर दुई दिन बित्दासमेत सरकारले शिक्षक फर्काउने कुनै उपाय खोज्न सकेको छैन । यो सरकार असफल रहेको भन्दै सडकबाट शिक्षकहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘जिरो’…